नेपालमा संवैधानिक विकास र वर्तमान संविधान

संविधानको परिचय: संविधान कुनै पनि राष्ट्रको मूल कानून हो, जसले राज्यको सम्पूर्ण कानूनी प्रणालीको जग निर्माण गर्दछ। यो केवल एउटा कानूनी दस्ताबेज मात्र नभई राज्य सञ्चालनको मूल मार्गदर्शन पनि हो, जसले मुलुकको शासन व्यवस्था, विकास प्रक्रिया र सेवा प्रवाहको मूल आधार तय गर्दछ। यसलाई सरकारको बडापत्र (Charter) का रूपमा लिइन्छ, जसले सरकार र जनताबीचको सम्बन्धलाई […]

नेपालमा संवैधानिक विकास र वर्तमान संविधान Read More »