विकास: अवधारणा र नवीनतम् उपागम
विकासको परिचय विकास भन्नाले मानव जीवनमा सकारात्मक परिवर्तन, समृद्धि, उन्नति र प्रगति ल्याउने प्रक्रिया हो। यो मानव हित र कल्याणका लागि गरिएका तथा गरिने परिमाणात्मक वृद्धि र गुणात्मक सुधारसँग सम्बन्धित हुन्छ। विकासलाई आर्थिक वृद्धिमा मात्र सीमित गर्न सकिँदैन; यसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा मानवीय पक्षमा हुने प्रगतिशील रूपान्तरणलाई समेत समेट्छ। विकासको उद्देश्य मानिसको जीवनस्तरमा
विकास: अवधारणा र नवीनतम् उपागम Read More »