सूचनाको हक र पारदर्शिता
सूचनाको हक: • आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि सूचना माथिको पहुँच, • सूचना माग्ने, प्राप्त गर्ने, अध्ययन गर्ने र सोको अध्ययनको आधारमा सूचनाको उपयोग गर्ने अधिकार, • सूचनाको हक सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्त्वको सूचनामा रहने, सूचनाको हकको अवधारणाः • स्वीडेनमा सन् १७६६ मा सरकारी कामकाजलाई सार्वजनिक गर्ने प्रणालीको सुरुवात, – Freedom of […]
सूचनाको हक र पारदर्शिता Read More »